अनुसूची ६
(दफा १७ को उपदफा (२) को खण्ड (च) सँग सम्बन्धित) पर्यटन उद्योग
१. पर्यटक आवास, मोटेल, होटेल, रिजोर्ट, बार तथा रेष्टुराँ,
२. ट्राभल एजेन्सी, टुर अप्रेटर, हिलिङ्ग सेण्टर, क्यासिनो, मसाज, स्पा,
3. साहसिक पर्यटन: ट्रेकिङ्ग, स्किइङ्ग, पाराग्लाइडिङ्ग, वाटर रयाफ्टिङ्ग, हट एयर ब्यालुनिङ्ग, क्यानोनिङ, प्यारासेलिङ्ग, घोडचढी, हात्तीचढी, बञ्जी जम्पिङ्ग, हिमाल आरोहण, जिपफ्लायर, अल्ट्रालाइट, स्काइवाकिङ्ग, स्काइडाइभिङ्ग र यस्तै प्रकारका अन्य साहसिक खेल,
4. केबुलकारको निर्माण गरी सञ्चालन गर्ने उद्योग,
5. गल्फ कोर्स, पोलो, पोनी टेकिङ्ग, पदयात्रा, साइक्लिङ्ग,
6. ग्रामीण पर्यटन, होम स्टे तथा पर्यावरणीय पर्यटन, कृषि पर्यटन,
७. सांस्कृतिक, धार्मिक, सभा सम्मेलन तथा खेलकुद पर्यटन,
8. मनोरञ्जन पार्क, वाटर पार्क,
९. वन्यजन्तु आरक्ष,
१०. संग्रहालय।